लिभ । वसन्त ऋतुको आगमनसँगै युक्रेनको दक्षिणी भू-भाग माइकोलेभमा घाम चर्किन थालेको छ । तर अरु बेला घमाइलो मानिने यही मौसममा तापमान बढ्दै जाँदा अहिले त्यहाँको हावामा मृत्युको गन्ध मात्र …
प्रवास
-
-
काठमाडौं । दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको विमानबाट अहिलेसम्म कोही पनि जीवित व्यक्ति फेला नपारेको उद्धारकर्ताहरूले बताएका छन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट …
-
काठमाडौं । एक सय ३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिण-पश्चिम चीनमा दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रशारक सीसीटीभीले सोमबार उल्लेख गरेको …
-
किभ । युक्रेनमा जारी रुसी हमला आफ्नो सिमाना छेवैमा आइपुगेपछि यतिबेला छिमेकी पोल्यान्ड सास रोकेर बसिरहेको छ । आफ्नो देशमा दिनदिनै भित्रिरहेका लाखौं शरणार्थीलाई लिएर पहिले नै संवेदनशील अवस्थामा रहेको …
-
Feature 2प्रवास
कोरोना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्ध, घर बाहिर निस्कन नपाइने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ । त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न भनिएको छ । ठूलो संख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म …
-
किभ । युक्रेनमा रुसी हमला चौथो सातामा प्रवेश गरेको छ । विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो । तर युद्धमा …
-
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुको वार्ता केन्द्रित रहेको दुवै पक्षका अधिकारीले जनाएका …
-
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निणर्य गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निणर्यको सर्वत्र आलोचना भएको …
-
मस्को । रुसले अमेरिकालाई आफ्नो हैसियतमा राख्न सक्ने क्षमता रहेको भन्दै चेतावनी दिएको छ । विश्वको शक्ति राष्ट्रको रुपमा रहेको अमेरिकाले घृणा फैलाउँदै रुसलाई टुक्र्याउन खोजेको रुसका पूर्व राष्ट्रपति तथा …
-
Feature 2प्रवाससमाचार
रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अघि सारे ६ शर्त
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना …
-
किभ । युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले युक्रेन छाडेको …
-
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ । यो प्रतिबन्ध अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, …