टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एक दिनमा ३४३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौं लहर चलेको छ । यहँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको …
प्रवास
-
-
ताइपेइ । ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि …
-
टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा …
-
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजना हुने ग्रुप अफ २० (जी२०) को शिखर बैठकमा भाग लिने योजना बनाएको इन्डोनेसियाका राष्ट्रपति जोको …
-
टोकियो । जापानमा एकै दिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो संख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक …
-
टोकियाे । जापान सरकार आफ्ना युवा वयस्कहरूको बानी परिवर्तन गर्ने एउटा नयाँ अभियानमा लागेको छ । जापानको अहिले नयाँ पिँढीले आफ्ना अभिभावकहरूको तुलनामा कम परिमाणमा रक्सी पिउने गरेका छन् । …
-
बेइजिङ । दक्षिण-पश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले बुधबार लोडसेडिङको सामना गरेका छन् । गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोड सेडिङ सामना गर्न बाध्य भएका हुन् …
-
काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपुर्याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रूपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ । ‘श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे …
-
Feature 1प्रवासस्वास्थ्य
चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस
by समतल अनलाइनby समतल अनलाइनबेइजिङ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको …
-
काठमाडौँ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही …
-
काठमाडौँ । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी …
-
काठमाडौँ। बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस अवधिमा २० हजार ४०९ …