फास्ट ट्रयाक अनियमितता प्रकरणः उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

by समतल अनलाइन

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्याङ्कन बोर्डका सदस्यमाथि कारबाही भएको हो । राजधानी दैनिकबाट

 
 
  
 

You may also like