एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बुधबार भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न राउत ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

 
 
  
 

You may also like