कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७१ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like