यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३२.०७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.६७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १३०.३३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.९२ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहँदा बिक्री दर २८.०२ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like