नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने

by समतल अनलाइन

काठमाडौं । निर्माता सन्तोष सेनको ‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो ।

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत लेखेका छन ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै दिन लगाउने निर्णय गरेका छौं ।’ यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । तर अहिले भने हिन्दीमा पनि रिलिज हुने भएको छ ।

 
 
  
 

You may also like