गायिका सीता रानाको तीजगीत “कलेजीको माया बरीलै” सार्बजनिक (भिडियो )

बुटवल , तीज पर्व नजिकिदै गर्दा हरेक दिन डिजिटल बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारीछ । यसै बीच गुल्मेली चर्चित गायिका सिता राना मगरको तीजको कोसेली कलेजीको माया बरीलै बोलको गीत भर्खरै मात्र बजारमा लिएकी छन् । बिशेष गरी नेपालको पश्चिम भेगमा चल्ने झ्याउरे तीज गीत कलेजीको माया बरीलैमा लोक प्रिय सर्जक नेत्र अर्यालको शब्द, गायक तथा सर्जक जय देवकोटा र चन्द्र शर्माको लय संकलन रहेको छ। उक्त गीतमा स्वर चर्चित गायिका सीता राना र लोक प्रिय गायक तथा सर्जक चन्द्र शर्माको रहेको छ।

दुर्गा पौडेलको छायाँकन आरुसी मगर र शेखर घर्तीको अभिनय रहेको गीतमा निर्देशन तथा कोरियोग्राफि भने शेखर घर्तिको रहेकोछ ।
भिडियो :

 
 
  
 

You may also like