वालिङ जिप दुर्घटना अपडेट : मतदाता बोकेको जिप दुर्घटनामा ज्यान गुमाउने संख्या १४ जना पुग्यो

स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सिक्रेबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ११ जना घाइते भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

 
 
  
 

You may also like