एमालेबाट बुटवल १३ मा वडाध्यक्ष शोभाखर पोख्रेललाई उठाउने

११ बैशाख २०७९, आईतवार

बुटवल । नेकपा एमाले बुटवल वार्ड नम्बर १३ बाट सर्वसम्मत रुपमा वडाध्यक्ष चयन गरेको छ।

पार्टीको बैठकले शोभाखर पोख्रेललाई वडाध्यक्ष पदको उम्मेदवारमा चयन गरेको हो ।

   

फेसबुकबाट तपाईको प्रतिक्रिया