एमालेबाट बुटवलको मेयरमा बाबुराम भट्टराईलाई उठाउने

१० बैशाख २०७९, शनिबार

बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उठाउने भएको छ । यस्तै उपप्रमुखमा साबित्रा अर्याललाई उठाउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया