भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौँ ।भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुगेको छ ।एकै दिन त्यहाँ २ लाख ७७ हजार ७४० जना कोरोना संक्र्रमित थपिएका छन् ।यही अवधिमा भारतमा एक लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् भने ४४२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ४० हजारभन्दा माथि पुगेको छ ।

त्यहाँ अहिले ९ हजार जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।

 
 
  
 

You may also like