बुटवलको प्लान बी डान्स क्लबमा आगलागी

३० पुष २०७८, शुक्रबार

बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन प्लान बी डान्स क्लबमा केही समय अघिदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमलक पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया