बुटवलको प्लान बी डान्स क्लबमा आगलागी

by समतल अनलाइन

बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन प्लान बी डान्स क्लबमा केही समय अघिदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमलक पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए ।

 
 
  
 

You may also like