मलेसियाबाट एकैपल्ट ल्याइयो २४ शव र तीन वटा अस्तु

काठमाडौं। मलेसियाबाट एकै दिन २४ शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज (शनिबार) बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

 

 
 
  
 

You may also like