११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई फिर्ता बोलाउने भएको छ ।                                     आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्ति निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

 
 
  
 

You may also like