रुपन्देहीमा थप २१ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या २०२ पुग्यो

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०७ जनाको परिक्षण गर्दा २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य रुपन्देहीका अनुसार रुपन्देहीमा मृत्यु हुनेको संख्या ४८२ जना पुगेका छन भने सकृय संक्रमितको सन्ख्या २०२ जना रहेका छन ।

रुपन्देहीमा अहिले सम्म २८ हजार ११ जना रहेका छन ।

 
 
  
 

You may also like