महन्थ–महतोलाई खुशी पारेर पद जोगाउनकै लागि ओलीले राष्ट्रघाती काम गरे : भीम रावल

काठमाडौं। नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन देशको अस्तिमतासँग गाँसिएको नागरिकतालाई हतियार बनाएको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो गुटलाई खुशी पार्नकै लागि नागरिकता जस्तो संवेदनशील विषयलाई ओलीले प्रयोग गरेको रावलको आरोप छ । उनले भनेका छन्, ‘कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक !’
रावलले जारी गरेको वक्तव्यको पूर्णपाठ

 
 
  
 

You may also like