लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव भएको छ । अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले अक्सिजन अभाव भएको बताएका हुन् ।

‘अक्सिजन आउने जाने भएपनि अभाव सिर्जना भएको छ’ डाक्टर गौतमले भने । उनले मङ्गलबारसम्म १२० जना संक्रमित अस्पतालमा भर्ना भएको जानकारी दिए ।

 
 
  
 

You may also like