नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ । केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको बताएकी छिन् ।

उनले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन् । संक्रमण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी छिन् ।

 

 
 
  
 

You may also like