बुटवलको बिर्यानी हाउस नया व्यवस्थापनका साथ कालिकानगरमा सर्यो

बुटवल । बुटवलको इट्टाभट्टीमा रहेको बिरयानी हाउस सरेको छ ।

बुटवल उप – महानगरपालिका कालिका नगरमा नाम बिरयानी हाउस एण्ड तन्दुर नाम परिवर्तन गरि सरेको हो ।

बुटवलको कालिका नगरमा नया ब्वास्थापनका साथ ग्राहकलाई सेवा दिने उद्देश्यले सरेको जानकारी गराइएको छ ।

ग्राहकलाई सहज रुपमा सेवा दिनको लागि फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ ।

 

 
 
  
 

You may also like