79
बुटवल । बुटवलमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै बुटवल उपमहानगर पालिकामा
संक्रमितको संख्या २ हजार ८ सय ७१ जना पुगेका छन ।
बुटवलमा डिस्चार्ज हुनेको संख्या २३१७ पुगेका छन भने ५५४ जना सक्रिय संक्रमीत रहेका छन ।
वडागत विवरण :