68
बुटवल । बुटवलमा शुक्रबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै बुटवलमा संक्रमितको संख्या २ हजार ८ सय ४३ पुगेको छ।
बुटवल उपमहानगर पालिकामा डिस्चार्ज हुनेको संख्या २२७४ पुगेको छ भने ५ सय ६९ जना सक्रिय संक्रमीत रहेका छन ।
वडागत विवरण :