कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४ सय ५९

by समतल अनलाइन

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।

योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

 
 
  
 

You may also like