ग्लोबल आइएमई लघुवित्तद्वारा मर्जर तथा प्राप्ति समिति गठन

by समतल अनलाइन

बुटवल। ग्लोबल आइएमई लघुवित्तले मर्जर तथ प्राप्ति समिति गठन गरेको छ। कम्पनीले अन्य लघुवित्तसंग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।
मर्जर समितिको संयोजकमा संचालक शुसोभन देवकोटा छन् भने सदस्यमा संचालक अनिमेश हलवाई र सदस्य सचिवमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्री हरिकृष्ण जोशी रहेका छन्।हाल वित्तीय संस्थाले ४६ वटा जिल्लामा ६८ वटा शाखा कार्यालय मार्फत ९३००० हजार ग्राहक सदस्यलाई सेवा दिदै आएको छ ।

 
 
  
 

You may also like