रुपन्देहीमा पुन : लकडाउन लम्बियो

by समतल अनलाइन

बुटवल।रुपन्देहीमा लकडाउन भदौ १४ गते सम्म कायम हुने भएको छ  । कोरोना भाइरस समुदायस्तरमा दिनानुदिन बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गरिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले लाई बताए ।

 

 

 

 
 
  
 

You may also like