रुसमा ५ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टी

by समतल अनलाइन

काठमाडौं । ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार १८९ जना संक्रमित भएका छन् ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ९३१ पुगेको छ । संक्रमित संख्या ८ लाख ८७ हजार ५३६ पुगेको छ ।

१ लाख ७९ हजार १८३ जनाको उपचार भइरहेको छ भने ६ लाख ९३ हजार ४२२ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 
 
  
 

You may also like