रोट्रयाक्ट क्लव अफ तिलोत्तको अध्यक्ष केसि

विष्णु घिमिरे
बुटवल । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुप्नदेहीको पाचौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा वर्ष १९/२० का अध्यक्ष रेशम खड्काले वर्ष २०/२१ का अध्यक्ष सुवास के सिलाइ पद हस्तान्तरण गर्नुभएको थियो
कार्यक्रममा बर्ष १९/२० का अध्यक्ष रेशम खड्काले बर्ष भरि साामजिक काममा लाग्नुहुने र क्लबलाइ सहयोग गर्ने सम्पूर्णलाइ धन्यावाद व्यतm गनु भएको थियो ।
क्लबले यो वर्ष अरुबर्ष तुलनामा क्लबले वर्ष भरिगरिने निदेशीका अुसार लगभग कामहरु सम्पन्न गरेको बताउनु भयो । कोभिड १९को कारण केहि कामहरु गर्न छुटेको बताउदै आगमी बर्षयसलाइ निरन्तरता दिदै जानु पर्ने बताउनु भयो । क्लबलाई अगाडी वढाउन सहयोग गर्ने क्लबका मेम्वर बोड मेम्वरहरुलाइ मायाको चिनो वाट सम्मान गर्नुभएको थियो
वर्ष २०/२१ का अध्यक्ष सुवास के सिले विगत देखि नै सामाजिक क्षेत्रमा निरन्तर कामहरु गदै आएको बताउदै पहिला वर्ष बाकि रहेका केहि कामहरुलाइ निरन्तरता दिदै अगामी बर्ष पनि क्ललाइ थप उचाइमा प’याउने गरि लाग्ने बताउनुभयो .
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोन १९ का ए जि खिमानन्द भुषालले रोट्रयाक्ट क्लवहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । क्लबले बिगती देखि नै सामाजिक क्षेत्रमा अनाथ, असाय ,अपाङ्कहरुको निम्ती महत्वपूर्ण कामहरु गदै आएको मा खुसि व्यतm गर्नुभयो
आगामि दिनमा क्लबलाइ अगाडी बढाउन अलि फरक पृर्थक खालका कार्यक्रमहरु सन्चालन गदै जानु पर्ने बताउन्ु भयो । कोभिड १९ को कारले सामाजिक कामहरु गर्न केहि असज परीस्थिती भएको बताउदै यसबाट सुरक्षीत भइ कार्यक्रमहरु सन्चालनगर्न आग्रह गनुभयो । क्वललाइ अगाडी बढाउनु आबश्यक परेको बेला पूर्ण रुपमा साथ सहयोग रहेको बताउनुभयो
कार्यक्रममा बिशिष्ठ अतिथि गोपाल ज्ञावली , अतिथि सि ए प्रेम भुरतेल यादव भण्डारी , लक्ष्मण खरेल , मोहन न्यौपाने दिनेश गैरे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम बर्ष १९/२० अध्यक्ष रेशम खड्का र २०/२१ का अध्यक्ष सुवास के सि को संयुतm अध्ययता तथा सचिव कृष्ण भण्डारी , प्रदिप पोखे्रलको संयुतm सन्चालनमा सम्पन भएको थियो।

 
 
  
 

You may also like